Calender
रिलायन्स फाइनान्स लिमिटेडकाे पुनरकर्जाको लागि आवेदन दिने बारेको सूचना ।
August 31, 2020

रिलायन्स फाइनान्स लिमिटेडकाे पुनरकर्जाको लागि आवेदन दिने बारेको सूचना ।

नेपाल राष्ट्र बैंकद्धारा मिति २०७७ भााद्र १ गते प्रकाशित सूचना तथा नेपाल राष्ट्र बैंक पूनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य (Eligible) यस फाइनान्सबाट कर्जा सुविधा उपभोग गरिरहनु भएका आदरणीय ग्राहक÷ऋणीहरुले आफुले कर्जा उपभोग गरिरहनु भएको मुख्य तथा शाखा कार्यालयमा सम्पर्क गरी मिति २०७७ भाद्र मसान्त सम्म पुनरकर्जाको लागि तोकिएको कागजात सहित आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको समयभित्र आवेदन प्राप्त हुन नआएमा ग्राहक÷ऋणीहरुले पुनरकर्जा सुविधा प्राप्त गर्न कठिनाई हुन सक्ने व्यहोरा समेत यसै सूचनामार्फत् जानकारी गराउँदछौं ।

GO DIGITAL, Explore the unlimited

DIGITAL BANKING Experience with Reliance Finance